Schedule 3
माछा मार्ने अनुमतिपत्र
अनुसूची – ३
(नियम १९ को उपनियम (३) सँग सम्बन्धित)
……………… संरक्षण क्षेत्र
………………. संरक्षण कार्यालय
………………. समिति
माछा मार्ने अनुमतिपत्र
- अनुमतिपत्र प्राप्त व्यक्तिको नाम, थर……………..
- अनुमतिपत्र प्राप्त व्यक्तिको ठेगाना …………………….
- स्थायी: ……………..
- अस्थायी: ……………………
- अनुमतिपत्र प्राप्त व्यक्तिको नागरिकता …………………..
- माछा मार्न पाइने खोला वा पोखरीको नाम वा त्यसको खण्ड वा हिस्साको विवरण: ……..
- अनुमति बहाल रहने दिन वा अवधि: …………………..
- अनुमतिपत्र वापत बुझाएको दस्तूर ……………………..
अनुमतिपत्र प्रदान गर्ने अधिकारीको
दस्तखत …………..
नाम, थर ………………
दर्जा ………………..
मिति ……………….